Skip to content Skip to left sidebar Skip to footer

जागेश्‍वर सुवेदी

अध्यक्ष

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०५/१० को निर्णयानुसार नेपाल कानून आयोगको अध्यक्ष पदमा नियुक्त हुनु भएका श्री जागेश्वर सुवेदीज्यूले मिति २०७८/०५/१६ गते नेपाल कानून आयाेगको अध्यक्ष पदमा वहाली गर्नु भयो ।