Skip to content Skip to left sidebar Skip to footer

१६. पुनरावेदन

दफा १५ बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र सो निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

0 Comments

There are no comments yet

Leave a comment