Skip to content Skip to left sidebar Skip to footer

१४. मुद्दाको तहकिकात र दायरी

(१) यस ऐन अन्तर्गतको कसूरसित सम्बन्धित मुद्दाको तहकिकात दाना जाँचकीले गर्नेछ र तहकिकात पूरा गरी निजले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकिकात र दायर गर्दा दाना जाँचकीले सरकारी वकिलको राय लिन सक्नेछ ।

0 Comments

There are no comments yet

Leave a comment