Skip to content Skip to left sidebar Skip to footer

६. दाना पदार्थ रोक्का राख्न सकिने

(१) कुनै दाना पदार्थ दुषित हो भन्ने शंका लागेमा दाना जाँचकीले त्यस्तो दाना पदार्थ सिलवन्दी गरी सो दाना पदार्थको धनीलाई नै जिम्मा लगाई त्यसको भरपाई निजबाट लिई रोक्का राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्का भएको दाना पदार्थ दुषित हो भन्ने अनुसन्धानशालाको परीक्षणबाट ठहरिएपछि दाना जाँचकीको आदेशले सो दाना पदार्थ जफत हुन सक्नेछ र त्यस्तो दाना पदार्थ नष्ट गर्नुपर्ने रहेछ भने त्यसको नष्ट गर्न लाग्ने खर्च समेत दाना पदार्थको धनीले व्यहोर्नु पर्नेछ ।

0 Comments

There are no comments yet

Leave a comment