Skip to content Skip to left sidebar Skip to footer

४. ढाँटी झुक्याई दाना पदार्थको बिक्री वितरण गर्न नहुने

कसैले कुनै दाना पदार्थलाई अर्को दाना पदार्थ हो भनी वा कुनै निम्नस्तरको दाना पदार्थलाई माथिल्लो स्तरको दाना पदार्थ हो भनी ढाँटी वा झुक्याई बिक्री वा वितरण गर्न हुँदैन ।

0 Comments

There are no comments yet

Leave a comment