Skip to content Skip to left sidebar Skip to footer

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “दाना पदार्थ ऐन, २०३३” रहेकोछ ।
(२) यस ऐनको विस्तार नेपाल …………. भर हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपालराजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको क्षेत्रमा तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।

0 Comments

There are no comments yet

Leave a comment