Skip to content Skip to left sidebar Skip to footer

दाना पदार्थ ऐन, २०३३

लालमोहर र प्रकाशन मिति
२०३३।७।४
संशोधन गर्ने ऐन
१. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५५ २०५५।१०।०७
प्रमाणीकरण र प्रकाशन मिति
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ २०७२।११।१३

५.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५    २०७५।११।१९

दाना पदार्थमा विशुद्धता कायम राख्न बनेको ऐन
प्रस्तावना – दाना पदार्थमा आवन्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको कुनै स्वाभाविक गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न दाना पदार्थको उचित स्तर बनाई राख्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पन्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

0 Comments

There are no comments yet

Leave a comment