Skip to content Skip to left sidebar Skip to footer

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “जलचर संरक्षण ऐन, २०१७” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ

0 Comments

There are no comments yet

Leave a comment