Skip to content Skip to left sidebar Skip to footer

१७. दोहोरो कर नलगाउने सम्झौता गर्न सक्ने

कुनै व्यक्तिको कुनै सम्पत्तिमा यस ऐन वा प्रचलित कानूनबमोजिम कर लाग्ने व्यवस्था भएको र सोही सम्पत्तिमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले विदेशी सरकारसंग सम्झौता गर्न सक्नेछ ।