वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
२५ भदौ, २०८१
आयोगले आर्थिक वर्ष २०८०/२०८१ मा सम्पादन गरेका काम कारबाही समावेश गरी तयार गरेको वार्षिक प्रतिवेदन मिति २०८१/०५/२० मा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री मार्फत नेपाल सरकार समक्ष पेश गरेको छ। वार्षिक प्रतिवेदन र सोसँग सम्बन्धित केही तस्विरहरु तपसिल लिङ्कबाट हेर्न सकिनेछ।
तपसिलः
१. प्रतिवेदन