कार्यक्रम कार्यान्वयनको अवस्था

आ.व. २०८१/८२ कार्यक्रम प्रगति अवस्था

१. कानून तर्जुमा

क्र.स.

शीर्षक

समिति गठन र अध्ययन

प्रारम्भिक मस्यौदा

राय परामर्श

अन्तिम मस्यौदा

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

मस्यौदा समिति गठन भई अध्ययन जारी

उच्च शिक्षा सम्बन्धी विधेयक

मस्यौदा समिति गठन भई अध्ययन जारी

२. अध्ययन अनुसन्धान

क्र.स.

शीर्षक

समिति गठन र अध्ययन

प्रारम्भिक मस्यौदा

राय परामर्श

अन्तिम मस्यौदा

सर्वोच्च अदालतबाट प्रतिपादित संवैधानिक कानून सम्बन्धी नजीरहरूको अध्ययन

अध्ययन समिति गठन भई अध्ययन जारी

संयोजकः जागेश्वर सुवेदी, अध्यक्ष

नेपालमा अन्तराष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन, चुनौती र समाधान सम्बन्धी अध्ययन

अध्ययन समिति गठन भई अध्ययन जारी

संयोजकः प्रा.डा. लक्ष्मीप्रसाद मैनाली, उपाध्यक्ष

मानव तस्करी रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्ययन

अध्ययन समिति गठन भई अध्ययन जारी

संयोजकः पाराश्वर ढुङ्गाना, सचिव

गलत अभियोजनमा थुनामा रहेका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धी अध्ययन

अध्ययन समिति गठन भई अध्ययन जारी

संयोजकः पाराश्वर ढुङ्गाना, सचिव

न्याय सम्पादन प्रक्रिया सुधार र प्रभावकारी बनाउने उपाय सम्बन्धी अध्ययन

अध्ययन समिति गठन भई अध्ययन जारी

संयोजकः पाराश्वर ढुङ्गाना, सचिव

३. कानूनको खारेजी, परिमार्जन, संशोधन र समेकन

क्र.स.

शीर्षक

अध्ययन उपसमिति

अध्ययनको अवस्था

प्रतिवेदन पेश

कैफियत

नियम संग्रह खण्ड १ देखि ५(क) सम्म संयोजकः गंगाबहादुर खरेल, सहसचिव अध्ययन भइरहेको -

नियम संग्रह खण्ड ५(ख) देखि १० सम्म संयोजकः निधिराज न्यौपाने, उपसचिव अध्ययन भइरहेको -
नियम संग्रह खण्ड ११ देखि १७ सम्म संयोजकः गंगा न्यौपाने, उपसचिव अध्ययन भइरहेको -

४. अवधारणा पत्र तर्जुमा

क्र.स.

अवधारणा पत्रको विषय शीर्षक

अवधारणा पत्र तर्जुमा गर्ने

अवस्था

कैफियत

नयाँ ऐनको मस्यौदा तयार गर्ने विधि सम्बन्धी अवधारणापत्र

पाराश्वर ढुङ्गाना, सचिव

२०८१ असोज २० गते पेश भएको

दस्तावेज हेर्नुहोस्

कानून निर्माण सम्बन्धमा तीन तह बीच समन्वय सम्बन्धी अवधारणापत्र

गंगाबहादुर खरेल, सहसचिव

तयारी भई रहेको

नेपालको सङ्घीय शासन व्यवस्थामा प्रदेश र स्थानीय तहमा कानून तर्जुमा गर्दा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी अवधारणपत्र

निधिराज न्यौपाने, उपसचिव

तयारी भइरहेको

मुद्दा फिर्ता सम्बन्धी अवधारणापत्र

गंगा न्यौपाने, उपसचिव

तयारी भइरहेको

वातावरणीय अपराध सम्बन्धी अवधारणापत्र

सविना महर्जन, शाखा अधिकृत

तयारी भइरहेको

चिकित्सा लापरवाही सम्बन्धी अवधारणापत्र

प्रशंसा अधिकारी, शाखा अधिकृत

तयारी भइरहेको

कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विदेशी राष्ट्रहरुले निर्माण गरेका कानूनको अध्ययन सम्बन्धी अवधारणपत्र

प्रजु डोटेल, शाखा अधिकृत

तयारी भइरहेको

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानूनहरुको अध्ययन सम्बन्धी कानूनको अध्ययन सम्बन्धी अवधारणापत्र

कुसुम कार्की, शाखा अधिकृत

तयारी भइरहेको

माईक्रोवायोलोजीष्टलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रदान गर्ने लाईसेन्स सम्बन्धी कानूनको अध्ययन सम्बन्धी अवधारणापत्र

किशोर विश्वकर्मा, लेखा अधिकृत

तयारी भइरहेको

१०

Concept paper on the Utilization of Free and Open Source Software in the agencies of Nepal Government

राम बहादुर थापा मगर, कम्प्युटर इञ्जिनियर

तयारी भइरहेको

५. अन्य

क्र.स.

कार्यक्रम

अवस्था

कैफियत

वार्षिक प्रतिवेदन तयारी र प्रकाशन

सम्पन्न

कानूनी शब्दकोष निर्माण

भइरहेको

वेबसाईट व्यवस्थापन (अनुवाद/प्रुफ रिडिङ्ग)

भइरहेको

वेबसाईट स्तरोन्नती

भइरहेको