NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा एकादशी - २६

कार्यक्रम कार्यान्वयनको अवस्था

आ.व. २०८१/८२ कार्यक्रम

अध्ययन

क्र.स. कार्यक्रम मस्यौदा/अनुसन्धान समिति अध्ययन र अनुसन्धान तयारी मस्यौदा तयारी प्रारम्भिक मस्यौदा राय परामर्श अन्तिम मस्यौदा
सर्वोच्च अदालतबाट प्रतिपादित संवैधानिक कानून सम्बन्धी नजीरहरूको अध्ययन

संयोजकः जागेश्वर सुवेदी, अध्यक्ष, नेपाल कानून आयोग

-

- - -
नेपालमा अन्तराष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन, चुनौती र समाधान सम्बन्धी अध्ययन

संयोजकः प्रा.डा. लक्ष्मीप्रसाद मैनाली, उपाध्यक्ष, नेपाल कानून आयोग

- - - -
मानव तस्करी रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्ययन संयोजकः पाराश्वर ढुङ्गाना, सचिव नेपाल कानून आयोग - - - -
गलत अभियोजनमा थुनामा रहेका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धी अध्ययन संयोजकः पाराश्वर ढुङ्गाना, सचिव नेपाल कानून आयोग - - - -
न्याय सम्पादन प्रक्रिया सुधार र प्रभावकारी बनाउने उपाय सम्बन्धी अध्ययन संयोजकः पाराश्वर ढुङ्गाना, सचिव नेपाल कानून आयोग