NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा द्वादशी - २७

अन्तरक्रिया कार्यक्रम - उच्‍च शिक्षा संस्था सम्बन्धी प्रारम्भिक मस्यौदा

अन्तरक्रिया कार्यक्रम - उच्‍च शिक्षा संस्था सम्बन्धी प्रारम्भिक मस्यौदा

नेपाल कानून आयोगको आ.व. २०८१/८२को बार्षिक कार्यक्रम अनुसार विधेयक तर्जुमा अन्तरगत उच्‍च शिक्षण संस्थाको स्थापना र सञ्‍चालन सम्बन्धमा आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो।