राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा एकादशी - २६
१६ भदौ, २०८२
यस आयोगबाट प्रकाशित "कानूनी शब्दकोश" उपर सुझाव दिई सहयोग गरिदिनु भएमा आयोगले उक्त प्रकाशनलाई परिमार्जन सहित पुनः प्रकाशन गर्न सहज हुने अपेक्षा गरेको छ। तपाईँको अमुल्य सुझाव तपसिल माध्यमबाट उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ।