कार्यालय स्थानान्तरण भएको सूचना ।

नेपाल कानून आयोगको कार्यालय मिति २०८२/०६/२१ गतेदेखि तपसिल स्थानमा सरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

स्थानः​ नयाँ बानेश्‍वर (नागरिक लागानी कोषको पुरानो भवन), काठमाण्डौँ।

Plus Code: M8QP+4H7 Kathmandu

Coordinates: 27°41'16.0"N 85°20'11.1"E