NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा द्वितीया - १७

बारम्बार सोधिने प्रश्नहरू

कानूनको फाइल डाउनलोड गर्ने चरणहरु यस प्रकार छन् । १. कानून खोज गरी सम्बन्धित पेजमा जानुहोस् । २. सम्बन्धित कानूनको झलक PDF Viewer मा देखिन्छ। सो PDF Viewer को तल्लो भागमा ००० संकेतमा क्लिक गर्नुहोस् । ३. ↓ Download PDF File पेजमा क्लिक गर्नुहोस् ।