परिदृश्य
अनुसन्धानमूलक र तथ्यमा आधारित कानून तर्जुमा
परिलक्ष्य
- कानून तर्जुमा र अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाई कानूनी राज्य कायम गर्न सहयोग गर्ने,
- कानूनको परिमार्जन, पुनरवलोकन र सुधारका लागि नेपाल सरकारलाई सहयोग पुर्याउने,
- संविधान, कानून र अन्तराष्ट्रिय कानूनका मान्य सिद्धान्त र अध्ययन अनुसन्धानका आधारमा कानूनको सरल र बोधगम्य मस्यौदा गर्ने ।